आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह हुँदै « Khabarhub

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह हुँदै


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ। नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउन लागिएको हो।

सो क्रममा सैनिक मञ्चमा विशेष कार्यक्रमका साथ सेनाले सेना दिवस मनाइन्छ। सो क्रममा सैनिक मञ्चमा झाँकी, घोडा दौड, सैनिक परेड, हतियारले सुसज्जित सबारीदेखि हेलिकोप्टरबाट पुष्पबृष्टी पनि गरिने्छ।

जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा बिहान ११ बजे विशेष प्रदर्शन गरिनेछ। जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख र सदस्य तथा सरकारका उच्चअधिकारीको उपस्थिति रहनेछन्।

नेपाली सेनाको २६० औं दिवसलाई अझ भव्य रुपमा मनाउन भारतीय सेनाका पूर्व प्रमुखलाई पनि निमन्त्रणा गरिएको छ। जो पहिलो पटक नेपाल आमन्त्रण गरिएको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ६ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया