आफ्नो मुलुक भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक : अष्ट्रेलियन ऊर्जामन्त्री बोवेन « Khabarhub

आफ्नो मुलुक भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक : अष्ट्रेलियन ऊर्जामन्त्री बोवेन


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरणमन्त्री क्रिस बोवेनले आफ्नो मुलुक भारतको जी–२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् । उनले आफ्नो देशले भारतलाई हरसम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।

‘अष्ट्रेलियाजत्ति भारतको जी–२० को अध्यक्षताको बलियो समर्थक अरु कोही छैन । हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं’ बोवेनले अष्ट्रलियामा आयोजित एक सम्बोधन कार्यक्रममा भने ।

‘भारतका लागि जी–२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जाको मन्त्रीस्तरीय बैठकको पनि अध्यक्षता गरोस्।’ मन्त्री बोवेनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ३२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर