आफ्नो मुलुक भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक : अष्ट्रेलियन ऊर्जामन्त्री बोवेन | Khabarhub Khabarhub

आफ्नो मुलुक भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक : अष्ट्रेलियन ऊर्जामन्त्री बोवेन


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरणमन्त्री क्रिस बोवेनले आफ्नो मुलुक भारतको जी–२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् । उनले आफ्नो देशले भारतलाई हरसम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।

‘अष्ट्रेलियाजत्ति भारतको जी–२० को अध्यक्षताको बलियो समर्थक अरु कोही छैन । हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं’ बोवेनले अष्ट्रलियामा आयोजित एक सम्बोधन कार्यक्रममा भने ।

‘भारतका लागि जी–२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जाको मन्त्रीस्तरीय बैठकको पनि अध्यक्षता गरोस्।’ मन्त्री बोवेनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ३२ बजे

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार