उद्योग र वाणिज्य क्षेत्रमा बजेट कमी हुन्न : उद्योगमन्त्री भण्डारी « Khabarhub

उद्योग र वाणिज्य क्षेत्रमा बजेट कमी हुन्न : उद्योगमन्त्री भण्डारी


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् ।

मन्त्री भएपछि आज गृहजिल्ला आउनु भएका उनले भने, “यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधैँ अग्रसर छु, म जति दिन मन्त्री पदमा रहन्छु, यहाँको विकासका लागि बजेटको कमी हुन दिने छैन ।”

मन्त्री भण्डारीलाई आइतबार उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी, निजामती कर्मचारी सङ्गठन, एमाले जिल्ला कमिटीले स्वागत गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु