ए डिभिजनमा आज पाँचौँ चरणका अन्तिम तीन खेल हुने « Khabarhub

ए डिभिजनमा आज पाँचौँ चरणका अन्तिम तीन खेल हुने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौँ चरणका तीन खेल हुने भएका छन्।

दिउँसो साढे २ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्दा च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्।

जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ ।

आजको तेस्रो तथा अन्तिम खेलमा बेलुकी साढे ५ बजे मनाङ मर्स्याङ्दी र एपीएफ क्लब तेस्रो जितका लागि दशरथ रंगाशालामा खेल्नेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ३८ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको