काठमाडौँको टुँडिखेलमा आज १९७४ एडीको कन्सर्ट | Khabarhub Khabarhub

काठमाडौँको टुँडिखेलमा आज १९७४ एडीको कन्सर्ट


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ ।

अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो ।

अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो ।

कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ४१ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून