सुर्खेत उडेको बुद्ध एयरको विमान काठमाडौँ फर्काएर अवतरण « Khabarhub

सुर्खेत उडेको बुद्ध एयरको विमान काठमाडौँ फर्काएर अवतरण


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या देखिएपछि पुन: काठमाडौँ फर्काइएको छ ।

इन्डिकेटरले समस्या देखाएपछि १५ नटिकल माइल उडिसकेको विमान काठमाडौँ फर्काएर अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। विमानमा ६२ जना यात्रु सवार थिए ।

यो घटनापछि उक्त जहाज ग्राउन्डेड गरिएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ११ : २४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल