चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन « Khabarhub

चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : ५२ बजे

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै सरकारले कपास खेतीमा जोड दिने

काठमाडौं- हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास

बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !

चितवन– भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो

अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अहिले वैधानिकता प्राप्त

डिमान्डेन्ड सुपरस्टार नायकहरूको गतिविधि : अनमोल र पल सुटिङमा, प्रदीपको घोषणा मात्रै

काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक