किसानले कालीमाटी सडकमै फाले गोलभेँडा | Khabarhub Khabarhub

किसानले कालीमाटी सडकमै फाले गोलभेँडा


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उचित मूल्य नपाएको भन्दै किसानले कालीमाटी सडकमा गोलभेँडा फालेका छन् । 

आज बिहान विभिन्न ठाउँबाट कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन् । 

उनीहरूले परिश्रम अनुसारको मूल्य नपाएपछि गोलभेँडा फाल्न बाध्य भएको बताए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ११ : ४४ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न