नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी « Khabarhub

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप रोबर्ट प्रेभस्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक भएका छन्।

सेन्ट फिचर स्क्वायरमा भएको समारोहमा उपस्थित हजारौँले ६० वर्षीय पोपलाई स्वागत गरे । भेटिकन बल्कोनीबाट बोल्दै उनले भने, ‘तपाईंहरु सबैलाई शान्ति मिलोस्।’

सिकागोमा जन्मिएका उनी धेरै वर्षदेखि पेरुमा रहेर मिसिनरीको काम गर्दै थिए । संसारका धेरै नेताले उनलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पोप अमेरिकी हुनु आफ्नो देशका लागि समेत गर्वको विषय भएको बताएका छन् ।

संसारका धेरै देशका शीर्ष नेताले नयाँ पोपलाई बधाई दिएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेन र बाराक ओबामाले नयाँ पोपलाई बधाई दिएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : १८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर