आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गेलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ११०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३०, गाँजर ११०, मूला सेतो हाइब्रीड ७०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ६०, ब्रोकाउली ११०, कागती १५० रुपैयाँ, भिण्डी ८०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ८०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, हरियो खुर्सानी अकबरे २५०, खुर्सानी सुकेको ४५०, हरियो धनियाँ २००, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २५०, लसुन हरियो १५०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी ७०, पिंडालू ६०, तामा ९०, तोफु ११०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, केरा दर्जनको १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ५०, रुख कटहर ४०, फूजी स्याँउ ३५०, मौसम १२० र जुनार प्रतिकेजी ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ४७ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्