थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स  « Khabarhub

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स 


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले हिजो थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । 

आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरूलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ । 

यसअघि पहिलो चरणमा लाइसेन्स पाउने ७ वटा ब्रोकर कम्पनीहरूले कारोबार सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ४२ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी