पाल्पामा चक्कु प्रहारबाट एकजनाको हत्या « Khabarhub

पाल्पामा चक्कु प्रहारबाट एकजनाको हत्या


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा तीजको रमाइलो गर्ने क्रममा एक जनाको हत्या भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२ घोडेबासका सुनिल खत्रीको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएराति  घोडेबासस्थित एक घरमा तीजको नाचगानको क्रममा दुई युवा समूहबीच सामान्य झगडा हुँदा खत्रीमाथि चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्याको आरोपमा प्रहरीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ५९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव