पूर्वप्रधानन्यायाधीश श्रेष्ठको म्युजिक भिडियो ‘कर र करार’ सार्वजनिक « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको म्युजिक भिडियो ‘कर र करार’ सार्वजनिक


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि, गीतकार तथा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा रचित ‘कर र करार’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौँमा मंगलबार विशेष कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो ।

शक्ति बल्लभले संगीत भरेको उक्त गीतमा आनन्द कार्कीले स्वर दिएका छन् ।

 

यसअघि श्रेष्ठले गीति एल्बम ‘जिन्दगीका तरेली’ बजारमा ल्याएका थिए । जसमा सातवटा गीत समावेश थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १२ : ४८ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै