‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ  « Khabarhub

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ 


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ ।

‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् ।
फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर बाहिरिएको छ । फिल्मको रिलिज डेट १५ डिसेम्बरबाट सरेर नयाँ वर्षमा पुगेको छ । 

फिल्म अव १२ जनवरी २०२४ मा प्रदर्शन हुनेछ । फिल्मको रिलिज मिति परिवर्तन भएको यो दोस्रो पटक हो । यस अगाडि फिल्म १५ डिसेम्बरबाट सरेर ८ मा पुगेको थियो । कट्रिनाको अभिनय रहेको फिल्म ‘योद्धा’ १५ डिसेम्बरमा आउन लागेको कारण यो फिल्म ८ डिसेम्बरमा सारिएको थियो । 

अहिले निर्माण युनिटले यो मितिबाट पनि सारेर नयाँ वर्ष पुर्‍याएको छ । ‘मेरी क्रिसमस’मा कट्रीना र विजय पहिलोपटक एकसाथ देखिन लागेका हुन् । विजय यसअगाडि शाहरुखको फिल्म ‘जवान’ भिलेनको रूपमा समेत देखिएका थिए । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार