रास्वपा सभापति लामिछाने मतदाताको घरदैलोमा (तस्वीरहरु) « Khabarhub

रास्वपा सभापति लामिछाने मतदाताको घरदैलोमा (तस्वीरहरु)


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् ।

गत वर्ष सम्पन्न निर्वाचनमा विजयी बनाएको भन्दै पार्टीका सांसदहरु आ–आफनो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

सोहीअनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलो पुगेका हुन् ।

सो क्रममा एक वर्षमा भए गरेका कामहरु बारे मतदातालाई जानकारी दिने तथा सुझाव संकलनको काम पनि गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : ५६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट