इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका ग्याब्रियल जेससकेइ हार्भिटेजले एक–एक गोल गरेका थिए । जेससले खेलको ५३औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको ब्राइटन २६ अंकसहित नवौँ स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ३८ अंक छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ५३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको