रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडे केसीले « Khabarhub

रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडे केसीले


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

कैलाली – प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन अनशनमा बस्ने घोषणा गरेका थिए ।

अनसनका लागि गेटामा पुगेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेपछि उनी धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका थिए ।

तीन दिन अनसन बसेपछि डा.केसीले आज रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ५३ बजे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश