सेनाको हेलिकोप्टरबाट एक गर्भवती महिलाको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरबाट एक गर्भवती महिलाको उद्धार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

जयपृथ्वी नगरपालिका-११ की ३२ वर्षीया सुनिता थापाको आज  हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राव भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए। 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ०३ बजे

रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

गण्डकी–  कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको

कञ्चनजङ्घा आधार शिविर सुनसान

फुङ्लिङ– ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले

रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय

कर्णाली प्रदेश : मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक

जेन-जी आन्दोलनको शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ