च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक « Khabarhub

च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’ सार्वजनीक भएको छ ।

सोमबार भएको ‘ड्र’ अनुसार इङ्लिस क्लब आर्सनलले एफसी पोर्टोसँग अन्तिम १६ मा खेल्नेछ ।

यस्तै, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीलाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीले रियल सोसिडाडसँग खेल्नेछ ।

सिरि एको इन्र मिलानले एट्लेटिको मड्रिडसँग खेल्दा बोरुसिया डर्टमण्डको भेट पीएसी इन्दोभेनसँग हुनेछ ।

प्रि-क्वार्टरफाइनलकै अन्य खेलमा लाजियोले बायर्न म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपेजिगले रियल मड्रिडसँग खेल्नेछ ।

अन्तिम १६ को पहिलो लेगको खेल फेब्रुअरी १३, १४ र २०,२१ मा खेलिनेछ भने दोस्रो लेग मार्च ५,६ र १२,१३ मा हुनेछ ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : ०८ बजे

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन