उत्तर कोरियाद्वारा 'अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक' क्षेप्यास्त्र प्रक्षेपण | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा ‘अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक’ क्षेप्यास्त्र प्रक्षेपण


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो ।

उक्त क्षेप्यास्त्रले ७३ मिनेटसम्म हावामा रही १ हजार किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यससँगै यस वर्षमात्रै उत्तर कोरियाले पाचौँ पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै दक्षिण कोरिया, अमेरिका र जापानले निन्दा गरेका छन् ।

गत साता दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार किम ताए ह्योले डिसेम्बर महिनाको कुनै समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ०७ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित