भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि « Khabarhub

भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भारतको केरलमा कोरोना भाइरसको जेएन–१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतको केरल राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ। भने संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

केरलका स्वास्थ्यमन्त्री वीना जार्जले संक्रमण दर बढिरहे पनि चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएकी छन्। उनले स्थितिलाई सरकारले नियन्त्रणमा राखेको बताइन्।

यसअघि उक्त भाइरस चीन र अमेरिकामा पुष्टि भइसकेको थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : १० बजे

भरूवा बन्दुकसहित एकजना पक्राउ 

दाङ– तुलसीपुर उपमहानगरपालिका-४ हरियाली टोल बस्ने ४२ वर्षीय डम्मर बहादुर विकलाई एकनाले

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग

सर्वोत्कृष्ट उद्यमी पुरस्कृत

गुल्मी– रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ

काराकास- भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई