राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी रिहा  « Khabarhub

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी रिहा 


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धनगढी –  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा भएका छन्।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी जिल्ला कारागार कैलालीबाट आइतबार बिहान जेलमुक्त भएका हुन्।

निलम्बित सांसद चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्तासहित कारागारमा पुगेकी थिइन्। त्यसक्रममा केहीबेर सडक जाम भएको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ५७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र