फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने | Khabarhub Khabarhub

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:०५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:०५ मा कुवेतका लागि उड्ने उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ०३ बजे

म्याग्देमा हल गोरु पाल्ने कृषकलाई गाउँपालिकाको अनुदान

दमौली– यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झैँ यस वर्ष

कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा

संसद् रोकेर ल्याएका अध्यादेश सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं– संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगाडि ल्याइएका ६ वटा अध्यादेशका

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौं– सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

गण्डकी– लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास