विराटनगरमा पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ « Khabarhub

विराटनगरमा पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।

प्रदेशको नाम कोशी राखिएपछि असन्तुष्टि जनाउँदै विभिन्न समूहले प्रदेशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : १९ बजे

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल