रोयल इनफिल्डको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभको थप दुई शोरुम सञ्चालनमा « Khabarhub

रोयल इनफिल्डको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभको थप दुई शोरुम सञ्चालनमा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि. को काठमाडौँमा दुई शोरुम सञ्चालनमा आएको छ । काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिक रोयल इनफिल्डको अत्याधुनिक शोरुम सञ्चालनमा आएको हो ।

ती शोरुमको त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तमलाल संघाईले उद्घाटन गरे ।

ती शोरुम ‘बाइकर्स होम’ को अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ । ती शोरुममा बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्रीपछिका सेवाको व्यवस्था गरिएको छ ।

रोयल इनफिल्ड विश्वकै सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ ।

रोयल इनफिल्डको वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले हाल नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरीमा शोरुम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ४७ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन