सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु « Khabarhub

सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका इनिस्पेक्टर तीर्थ ढुंगेलको निधन भएको प्रहरीले जनाएको हो ।

आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै