रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश  « Khabarhub

रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ ।

इंग्लिस क्लब चेल्सीलाई २-० गोलले पराजित गर्दै साविक विजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने उनै  रोड्रिगोले ८०औं मिनेटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गर्दै क्लबलाई लिगको सेमिफाइनलमा प्रवेश गराए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ५१ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति