प्रि-ओपन सेसनमा सेयर बजार घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा सेयर बजार घट्यो


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र ४ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन