तनहुँ-१ मा गठबन्धनका शीर्ष नेताहरू (फाेटाेफिचर) « Khabarhub

तनहुँ-१ मा गठबन्धनका शीर्ष नेताहरू (फाेटाेफिचर)


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई गठबन्धनका शीर्ष नेताहरूले भोट मागेका छन् । तनहुँमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोट मागेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गोविन्द भट्टराईको पक्षमा भोट मागेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ०२ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका