अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुने « Khabarhub

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

अशोक खड्का र नन्द विष्ट जापानको ओसाका सहरमा हुने प्रतियोगितामा भाग लिन लागेका हुन् । नेपाली तेक्वान्दो टोली बिहीबार जापान प्रस्थान गर्नेछ । सो प्रतियोगिता वैशाख ९ देखि ११ गतेसम्म हुने जनाइएको छ । 

खड्काले पुम्से खुल्लातर्फ र विष्टले अन्डर ४० पुम्सेमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसैगरी अशोकले गेरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्ने भएका छन् ।

खड्काले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ०० बजे

काव्यात्मक न्यारेसन शैलीमा पारिवारिक फिल्म ‘श्री बुकुरो’को ट्रेलर सार्वजनिक

काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘श्री

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको

चुनाव प्रचारमा जुटेका रास्वपा उम्मेदवार भ्रष्टाचारमा तानिए, अख्तियारले बयानमा बोलायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला

जेन-जीका नाममा सिंहदरबार आगजनी : चितवनका महेन्द्र गौतम समातिए

काठमाडौं– गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा

समयमै निर्वाचन गरेर मत परिणाम आएपछि घर फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने