शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ५ : ५९ बजे

भारत–चीन सीमा सम्वाद नेपालको हितमा : एमाले

काठमाडौं– चीन र भारतबीच अघिल्लो साता भएको सीमा सम्वादलाई नेकपा

नाफिज सदस्यको साढे १६ करोडको दुर्घटना बीमा

काठमाडौं– नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का सदस्यहरूको साँढे १६

बागमती सफाइ अभियानमा महानगरले सघाउने

काठमाडौं– काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग

अर्थसंक्षेप : आधा दर्जन कानुन बनाउन सरकारलाई आयोगको सुझाव, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित

काठमाडौं– उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई आधा दर्ज कानुन

विपिनको रिहाइमा पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत