घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो | Khabarhub Khabarhub

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद थप गरेको जनाएकोे थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : १४ बजे

केही कानुन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा के छ ?

काठमाडाैं – सरकारले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू

सरकारले ल्यायो केही कानुन संशोधन गर्न अध्यादेश

काठमाडौं – सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन

पुल भाँचिदा अवरुद्ध राजमार्ग ‘डाइभर्सन’ गरी सञ्चालनमा

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक नियमित