धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ « Khabarhub

धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ बाट धनगढी उपहानगरपालिका–९ का २५ वर्षीय आकाश ठकुल्लाले चलाएको सु.प.प्र.०१–००१ ह ४७८४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याएका कपडा,स्कुल ड्रेस गरि तीन लाख ४७ हजार एक सय मुल्य बराबरको सामान बरामद गरिएको हो ।

चालक ठकुल्लासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ४६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२