धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ « Khabarhub

धनगढीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ बाट धनगढी उपहानगरपालिका–९ का २५ वर्षीय आकाश ठकुल्लाले चलाएको सु.प.प्र.०१–००१ ह ४७८४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याएका कपडा,स्कुल ड्रेस गरि तीन लाख ४७ हजार एक सय मुल्य बराबरको सामान बरामद गरिएको हो ।

चालक ठकुल्लासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ४६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको