रोनाल्डो कप्तानीको अल नासरको लगातार दोस्रो हार « Khabarhub

रोनाल्डो कप्तानीको अल नासरको लगातार दोस्रो हार


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले साउदी प्रो लिगमा लगातार दोस्रो हार व्यहोरेको छ ।

गएराति भएको लिगको दोस्रो खेलमा अल नासरलाई २–० गोलले हराउँदै अल तावोउनले जित निकालेको हो ।

अल ताउनका लागि लिआन्दर तावाम्बा र सालेह बाहुस्यानले एक–एक गोल गरेका थिए ।

गत साता अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको अल नासर पहिलो खेलमा पनि पराजित भएको थियो ।

 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना