महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने « Khabarhub

महिला विश्वकपको तेस्रो स्थानका लागि आज अष्ट्रेलिय र स्वीडेन खेल्ने


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा हुनेछ ।

सहआयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो ।

महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै भोलि समापन हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ३७ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक