इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् ।

सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

बर्नलीका लागि जेकी आमदौनीनोटिङघमका लागि कालम हडसनले एक–एक गोल गरेका थिए ।

जारी लिगमा नोटिङ्घम ५ खेलबाट ७ अङ्कका साथ आठौँ स्थानमा छ भने बर्नली ४ खेलबाट १ अङ्क जोड्दै रेलिगेशन क्षेत्रमा छ ।

लिगमा शतप्रतिशत जितसहित साविक विजेता म्यानचेष्टर सिटी शीर्षस्थानमा छ । टोटनहम दोस्रो, लिभरपुल तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ५८ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन