परीक्षाबिनै जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त « Khabarhub

परीक्षाबिनै जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त भएका छन् । न्याय परिषदले परीक्षा नै नलिई ३६ जनालाई जिल्ला न्यायाधीशमा नियक्त गरेको हो ।

जिल्ला अदालतको न्याधीशका लागि लिइएको खुला परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि परिषदले बाँकीलाई परीक्षाबिना नै नियुक्त गरेको हो ।

परीक्षामा २११ जना सहभागी भएकोमा न्याय सेवामा कार्यरत कर्मचारी पारसमणि पोखरेलमात्रै उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ४८ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक