परीक्षाबिनै जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त « Khabarhub

परीक्षाबिनै जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला न्यायाधीशमा ३६ जना नियुक्त भएका छन् । न्याय परिषदले परीक्षा नै नलिई ३६ जनालाई जिल्ला न्यायाधीशमा नियक्त गरेको हो ।

जिल्ला अदालतको न्याधीशका लागि लिइएको खुला परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि परिषदले बाँकीलाई परीक्षाबिना नै नियुक्त गरेको हो ।

परीक्षामा २११ जना सहभागी भएकोमा न्याय सेवामा कार्यरत कर्मचारी पारसमणि पोखरेलमात्रै उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ४८ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच