अष्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु | Khabarhub Khabarhub

अष्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटना हुँदा पाइलटको मृत्यु


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार एउटा हल्का विमान दुर्घटना हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको भएको छ ।

क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा खसेको पुष्टि गरेको छ ।

स्थानीय समय करिब १२:१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन् । दुर्घटना बारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ५ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’