डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ « Khabarhub

डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा बालक हत्यामा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई ८ वर्षीय छोरा भरत बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए। 

फरार रहेका बोहरालाई घरबाटै असोज ३० गते पक्राउ गरिएको नायकले बताए। गत वर्ष भरतको कुटपिटबाट मृत्यु भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना