जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो « Khabarhub

जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।

शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो ।

योसँगै अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा थप सहुलियत दिएको हो । दसैँलाई लक्षित गरी सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न सुरु गरेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ४६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले