कमला नदीमा डाइभर्सन निर्माण गरिने « Khabarhub

कमला नदीमा डाइभर्सन निर्माण गरिने


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन्।

राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको आज उद्घाटन गर्दै मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने बताए ।

मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना सार्वजनिक गर्ने तयारीमा आफू लागेको जानकारी दिए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १० : ४५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको