नेपालमा पनि मनाइयो विश्व शौचालय दिवस « Khabarhub

नेपालमा पनि मनाइयो विश्व शौचालय दिवस


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व शौचालय दिवस नेपालसहित विश्वभर जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष विश्व शौचालय दिवसको नारा ‘परिवर्तनलाई बढावा दिऔँ’ भन्ने रहेको छ । नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त देश घोषणा गरिएको छ ।

तर पनि सबै नेपालीहरुमा शौचालयको पहुँच पुग्न सकेको छैन । नेपालमा अझै पनि झण्डै साढे ५ प्रतिशत जनसंख्यामा शौचालयको अभाव रहेको एक तथ्याङ्कले देखाएको छ ।

काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सार्वजनिक शौचालय रहेपनि अप्याप्त रहेको नागरिकहरुको गुनासो छ । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वभर दैनिक एक हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया