खेलकुद

भारतको दोस्रो विकेट गयो, रोहित शर्मा ४७ रनमा आउट

By खबरहब

November 19, 2023

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतका कप्तान तथा ओपनर रोहित शर्मा ४७ रनमा आउट भए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको बलमा रोहीत क्याच आउट भए । यसअघि ओपनर सुभमन गिल ४ रनमा आउट भएका थिए ।