भारतको लगातार विकेट पतन, श्रेयस ४ रनमा आउट « Khabarhub

भारतको लगातार विकेट पतन, श्रेयस ४ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले लगातार विकेट गुमाएको छ । ७६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले तेस्रो विकेटको रुपमा श्रेयस अय्यरलाई व्यक्तिगत ४ रनमा गुमायो ।

उनी १० ओभर २ बलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा विकेटकिपर जोश इङ्लिशबाट कट बिहाइन्ड भए ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतका शर्मा ४७ रनमा आउट हुँदा सुभमन गिल पनि ४ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ११ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन