दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने « Khabarhub

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियासहित चीन, अमेरिकालगायत १५ भन्दा धेरै देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागिता रहने संघका महासचिव शिवसागर शर्माले जानकारी दिए । प्रदर्शनीको १५ लाखले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : १० बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक