भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट | Khabarhub Khabarhub

भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतका जसप्रित बुमराह पनि आउट भएका छन् ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा उनी ४४ ओभर ५ बलमा आउट भए । ३ बल खेलेका उनले केबल १ रनमात्र बनाउन सके ।

उनलाई अस्ट्रेलियाका आडम जाम्पाले एलबीडब्लू आउट गरेका हुन् । यससँगै भारतको आठौँ विकेट गुमेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ४९ बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको