सरकारले टिकटक बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न खोजेको नागरिक अगुवाको आरोप « Khabarhub

सरकारले टिकटक बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न खोजेको नागरिक अगुवाको आरोप


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टिकटकमाथि प्रतिबन्ध लगाएर सरकारले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गरेको भन्दै विभिन्न क्षेत्रका पेशाकर्मीहरुले आपत्ति जनाएका छन् ।

पाटनको यलमाया केन्द्रमा आयोजित कानुन व्यवसायी पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको भेलाले सरकारले कार्यकारी आदेशका भरमा टिकटकमाथि प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको हो ।

भेलामा सहभागीहरुले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय अस्वीकार्य रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध हुन सरकारलाई आग्रह गरेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : २९ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी